Y

YouLibs

Remove Touch Overlay

Teej geet jhalak haru by Ram Prasad Khanal | तीजका गीतहरु कसरी गाईन्छ ? - रामप्रसाद खनाल

Duration: 32:14Views: 13.8KLikes: 134Date Created: Sep, 2018

Channel: SusmaKhanal

Category: Music

Tags: gazzab tv2018 teej songsmanju poudelmazzako tvnew nepali song 2018chhata harayo merobola mayakomal oliram prasad khanalnepali idolcanada nepaldevi ghartichhakkapanja 3priyanka karkilalumaisusma khanalteej ka geet jhalak haru of ram prasad khanal | तीजका गीतहरु कसरी गाईन्छ ? - रामप्रसाद खनालteejmusic nepalnew nepali teej song 2018prakash saputpashupati sharmalauri harayoram khanal2018new nepali teej 2075highlights nepal

Description: Teej ka geet jhalak haru of Ram Prasad Khanal | तीजका गीतहरु कसरी गाईन्छ ? - रामप्रसाद खनाल आज भन्दा २१ बर्ष अगाडी २०५४ सालमा नेपाल टेलिभिजनबाट मेरो बाबा रामप्रसाद खनालले चन्द्रा अन्टी, सिर्जना अन्टी, गुरु अंकल र धेरै कलाकारहरु सँग लाइभ गाएको, प्रशारण गरेको तीजका गीतहरुको झलकहरु र पहिलो तीजको दोहोरी गीत हो । सोही बर्ष यो तीज गीत रेडियो नेपालबाट पनि लाइभ प्रशारण गरिएको थियो । त्यसै बर्ष यि गीतहरु एल्बम, सिडी, भिसिडी, डिभिडीमा पनि प्रकाशन गरिएको थियो । २०५४ साल पछी पनि यि गीतहरु नेपाल टेलिभिजन, रेडियो नेपालबाट हरेक बर्ष प्रशारण हुँदै आएका छन । तपाईंलाई तीजका यि गीतहरु कस्तो लाग्यो कम्मेन्ट लेख्नुस है । बरु मन परे शेयर गर्न नभुल्नुहोला है ।

Swipe Gestures On Overlay